Latest Posts

कभर स्टाेरी

‘दीन’ को एक दिन – ( कविता ) – तिर्थ राज अर्याल ।

भालेको कुखुरी काँ ” बाट सुरु भैदिएको म ‘दीन’ को एक दिन काली गाईको बाच्छी सङ्ग हब्बाँ.. गर्दै बाख्राको पाठाको म्याँ$$$ मा पुगेर एक फन्को लगाउछ अनि खेतको डिलमा पुगि एकैछिन टक्क अडिएर दगुर्दै बैदार बा को आगन मा पुग्छ ! बोर्डिङ स्कुलमा आफ्ना “ब्याज”

लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध : प्रम

रुपन्देही। प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र र सुगन्ध पनि पवित्र हुने ठाउँका रुपमा

एउटा नयाँ दिन, एउटा नयाँ जिन्दगी !

  अंग्रेजी नयाँबर्ष २०१८ को  रौनक हेर्न र रमाइलो गर्न भनेर साथी र म  हिजो राती ९ बजे कोठाबाट सँगै निस्किएका थियौं ।  कोरियाको उल्सान शहरमा  धेरै बर्षदेखी बसिरहेको भए पनी म उल्सान ग्रायन्ड पार्कमा नयाँ बर्षमा हुने कन्सर्ट र आतसबाजी हेर्न आएको थिएन । यो पटक हेर्न आइयो

कृषिमा १३ अर्व अनुदानमा तर उपलब्धी शुन्य

काठमाडौं । कृषि विकास मन्त्रालयले आर्थिक वर्ष २०७३/७४ मा कृषि क्षेत्रको विकास लागि भन्दै दिएको अनुदान रकम हेर्ने हो भने मुलुक कृषिमा आत्मनिर्भर बनिसक्नु पर्ने देखिन्छ । तर कृषि विकास मन्त्रालयले गरेको अनुदान रकमको उपलिब्धी भने शुन्य देखिएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७३/७४ मा

फुटबलले जगाएको आशा

बागलुङ । एक महिनाको अवधिमा बागलुङमा ठूलो पुरस्कार राशिका तीन फुटबल प्रतियोगिता भए । पहिलो– बागलुङ नगरपालिकाको आयोजनामा प्रदेशस्तरीय ‘मेयरकप फुटबल प्रतियोगिता’, दोस्रो– स्ववियु धवलागिरि बहुमुखी क्याम्पसले आयोजना गरेको ‘अन्तर कलेज फुटबल प्रतियोगिता’ र तेस्रो– युवा तथा खेलकूद विकास समितिद्वारा आयोजित फुटबल प्रतियोगिता । ‘मेयरकप’

अपांगता भएकाहरुको लागि ह्याकथन सम्पन्न, प्राइम कलेजका बिद्यार्थीले जिते प्रथम पुरस्कार

अपांगता भएका व्यक्तिहरुको लागि ह्याकथन प्रतियोगिता सम्पन्न भएको छ । मेरो साथी मोबाइल एप डेभलप गर्ने प्राइम कलेज टिम ह्याकथन “HACKATHON ON ACCESSIBLE AND INCLUSIVE ICT FOR PERSONS WITH DISABILITIES ” प्रतियोगितामा बेस्ट टिम ठहरिएको छ । उक्त टीमले असक्षम व्यक्तिहरुका लागि आईसीटी मैत्री उपकरणहरू विकास

कोरियाबाट फर्किएकाहरूलार्इ अवसर, तीनहजारलाई फेरि लगिने

काठमाडौँ । पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए । ‘परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने