बेसार र दुध खानुका यस्ता चमत्कारिक फाइदाहरु, आजैबाट खान सुरु गर्नुहोस्

बेसार हाम्रो स्वास्थ्यको लागि बेसर एक लाभदायी र अचुक घरेलु औषधी हो। बेसारको पात समेत राम्रो स्वस्थ शरीरको अति उपयोगी र प्रभावकारी औषधी हो। त्यसैले आज हामी बेसार र दुध मिलाएर पिउनाले शरीरमा हुने चमत्कारिक फाइदाहरु बताउन गइरहेका छौँ।

१. प्रत्येक दिन बेसार दुध खानले हाम्रो शरीरमा प्रशस्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ। यसले हड्डीहरुलाई मजबुत बनाउँदछ। यसले आस्टियोपोरेसिसका बिरामीलाई धेरै राहत दिन्छ।

२. बेसार दुध खानले गठिया रोग बाट छुटकारा मिल्छ।

३. यसले रगतबाट बिकर पदार्थहरुलाई हटाउँछ र लिवरको सफा गर्न मद्धत गर्दछ। साथै पेट सम्बन्धि हरेक समस्याहरुलाई हटाई आराम दिलाउँछ।

४. बेसार दुधले किमोथेरापी बाट हुने नराम्रो प्रभावलाई कम गर्न मद्धत गर्छ।

५. यदि कानमा कुनै प्रकारको समस्या वा कान दुख्छ भने बेसार दुधले दुर गरिदिन्छ। यसले शरीरको रक्त संचारलाई बढाउँछ जसले दुखाईलाई छिट्टै आराम मिल्छ।

६. दिनहुँ बेसार दुध खानाले अनुहारमा चमकता, निखार र त्वचता ल्याउँछ।

७. बेसारले ब्लड सर्कुलेशनलाई ठिक गर्छ। आयुर्वेदका अनुसार बेसारलाई रगत शुद्दिकरणको औषधिको रुपमा लिईन्छ। यसले शरीरमा ब्लड सर्कुलेशनलाई मजबुत बनाउँदछ।

८. छालासम्बन्धि समस्याहरु बाट छुटकारा पाउन बेसार एक प्रभावकारी औषधिको रुपमा लिईन्छ।

९. बेसार दुधले लिभरलाई मजबुत बनाउदछ।

१०. यसले अल्सरलाई निको पार्दछ।

Facebook
Google+
http://nepalnote.com/nplnote/114">
Twitter