दीपक बज्राचार्यको गीत ‘मनमगन’ हिन्दी भाषा

पप गायक दीपक बज्राचार्यको गीत ‘मनमगन’ नेपाली भाषा पछि अहिले हिन्दी भाषामा समेत रिलिज भएको छ । गायक बज्रचार्यको हिन्दी भर्सनलाई भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले प्रचारप्रसार गर्दै छ । हिन्दी भाषामा गीत रिलिजसँगै भारत कै डान्स रियालिटी सो डान्स प्लस फोरमा प्रतियोगीले नेपाली भाषाको मनमगनमा नृत्य गरे पछि यस गीतको चर्चा अझै चुलिएको छ । संसारभरि मौलिक नेपाली बाजा, स्थानीय संस्कृतिको प्रचार प्रसार गरौँ ,संसारलाई नेपाली सङ्गीतमा नचाऔँ भन्दै गायक बज्राचार्यले नेपाली बाजाहरूको तालमा क्रिम अफ रीदम अभियान अगाडि बढाइरहेका छन् ।

गायक बज्राचार्यले नेपाली बाजाहरूको तालमा क्रिम अफ रीदम अभियान अगाडि बढाइरहेका छन् । नेपाली मौलिकता बोकेको गीत भारतीय संचार माध्यमबाट प्रसारण हुनु नेपाली संगीत क्षेत्रकै गौरवको विषय हुन आउछ ।क्रीम अफ रीदमले पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरुको प्रयोग गरी फ्यूजन गर्दै गीत संगीत निर्माण गर्ने गरेको छ ।

”मनमगन” हिन्दिमा

नेपाली मौलिकता बोकेको गीत भारतीय संचार माध्यमबाट प्रसारण हुनु नेपाली संगीत क्षेत्रकै गौरवको विषय हुन आउछ ।क्रीम अफ रीदमले पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरुको प्रयोग गरी फ्यूजन गर्दै गीत संगीत निर्माण गर्ने गरेको छ ।

Facebook
Google+
http://nepalnote.com/nplnote/675">
Twitter