All posts by nepalnote123

विश्व टी–२० छनोटः नेपालले भूटानसँग प्रतिस्पर्धा गर्ने

२२ असोज, काठमाडौँ – आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भूटानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा मङ्गलबार बिहान शुरु हुनेछ । यसअघि नेपालले

मालिका गाउँपालिकाका कर्मचारीले तीन महिना देखि तलब पाएनन्

गुल्मीको मालिका गाउँपालिकाका कर्मचारीले झन्डै तीन महिना देखि तलब पाएका छैनन् । लामो समय देखि पारिश्रमिक नपाउँदा समस्या परेको मालिका गाउँपालिकामा कार्यरत कर्मचारीले गुनासो गरेका छन् । चाडपर्व नजिकिँदै गर्दा समेत तलब नपाउँदा कर्मचारीहरू चिन्तित छन् । गाउँपालिकाका सूचना अधिकृत जगत पौडेलले सल्लेरी खबरलाई भने

प्रतिपक्षको भूमिकामा काङ्ग्रेस कमजोर: डा. कोइराला

२२ असोज, चितवन – नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन् । आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताए । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका काङ्ग्रेसले निर्वाह गर्न

चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज हुने

२२ असोज, चितवन – विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए । त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले

बंगबन्धु गोल्डकप : प्यालेस्टाइनसँग झिनो अन्तरले हार्दै समूह चरणबाटै बाहिरियो नेपाल

बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा साविक विजेता नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह ए तर्फ शनिबार जित्नै पर्ने दबाबका साथ उत्रिएको नेपाली टोली बलियो प्यालेस्टाईनसँग १–० ले पराजित हुन पुग्यो । प्यालेस्टाइनको जितमा खेलको ७० औं मिनटमा खालिद सलिमले गोल गरे

अमेरिकाको डलर राजनीति

अहिले १ डलर किन्न नेपालीले १ सय १५ रुपैयाँ ४८ पैसा खर्च गर्नु परिरहेको छ । यो हालसम्मकै उच्च विनिमय दर हो । डलर बलियो बन्दै गएका कारण नेपाली मुद्रा कमजोर भएको छ । हुन त, नेपाली मुद्राको सोझो सम्बन्ध डलरसँग नभएर भारतीय मुद्रासँग छ

विराटनगरमा एक महिनामा रेल आउने

आश्विन १९, २०७५ – भारतको बथनाहाबाट विराटनगरसम्म एक महिनाभित्र रेल आउने भएको छ । नेपालको रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको बथनाहादेखि कटहरीसम्मको १८ दशमलव ६ सय १ किलोमिटरमध्ये ७ दशमलव ६ किलोमिटर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले भारतको बथनाहादेखि बुधनगर

नेपालको दोस्रो जित, मलेसिया ८ विकेटले पराजित

आश्विन २०, २०७५ – मलेसियामा जारी ट्वान्टी २० विश्वकप क्रिकेटको एसियाली सब रिजनल छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सहभागी अन्य राष्ट्रभन्दा बलियो मानिएको घरेलु टोली मलेसियालाई ८ विकेटले हराउँदै, नेपालले महत्वपुर्ण अंक हात पारेको हो । मलेसियाले प्रस्तुत गरेको १

चुलिँदै नेकपाभित्र विवाद

नेपाल कम्युनिस्ट पार्टीभित्र एकताको प्रक्रियालाई लिएर शुरु भएको विवाद मिलाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता शुरु भएको छ । प्रदेशसभाको नेतृत्व चयनको विषयलाई लिएर वरिष्ठ नेता माधव कुमार नेपालले असन्तुष्टि जनाएपछि नेकपाभित्र विवाद चुलिँदै आएको  छ । पार्टी एकीकरणमा भन्दा पनि शीर्ष नेताहरु पछिल्लो

इन्टरपोलका अध्यक्ष ‘चीनमा बेपत्ता’

१९ असोज, एजेन्सी – इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता भएको उनकी श्रीमतीले जानकारी दिएकी छिन् । अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ बर्षिय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको छ । उनले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना श्रीमान्का बारेमा थप केही थाहा नपाएको

Facebook
Google+
http://nepalnote.com/nplnote/author/nepalnote123/page/2">
Twitter