Category Archives: खेलकुद

रोनाल्डो र मेसीलाई मार्ने आईएसआईको धम्की

आतंककारी समूह आईएसआईले रुस विश्वकपका क्रममा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीको हत्या गर्ने धम्की दिएको छ। बेलायती पत्रिका दी सनका अनुसार ग्राफिक फुटेजसहित आईएसआईले रोनाल्डो र मेसीलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो। उक्त भिडियो फुटेजमा दर्शकले भरिएको स्टेडियमभित्र रोनाल्डो र मेसीको टाउको

कसले मार्ला त बाजी

इङ्लिस क्लब लिभरपुल युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइलनको दोस्रो लेगको खेलमा ४–२ ले पराजित भएपनि समग्रमा ७–६ को नतिजासहित लिभरपुलले डिफेन्डिङ च्याम्पियन रियल मड्रिडसँग भिडन्त पक्का गरेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा लिभरपुल ५–२ ले विजयी भएको थियो । तर आफ्नो

फाइनलमा एटलेटिको र मार्से

पेरिस — युरोपाकपको उपाधि भिडन्त स्पेनको एटलेटिको म्याड्रिड र फ्रान्सका मार्सेबीच हुने भएको छ । एटलेटिकोले बिहीबार रातिको सेमिफाइनल दोस्रो लेगमा आर्सनललाई १–० ले हरायो । त्यसमा डिएगो कोस्टाले निर्णायक गोल गरे । यससँगै एटलेटिकोले समग्रमा २–१ को जित निकाल्न सफल रह्यो । हारपछि यस सिजनको अन्त्यमा बिदा लिन

Facebook
Google+
http://nepalnote.com/nplnote/category/%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6/page/2">
Twitter