Category Archives: चलचित्र/सेलिब्रेटी

दीपक बज्राचार्यको गीत ‘मनमगन’ हिन्दी भाषा

पप गायक दीपक बज्राचार्यको गीत ‘मनमगन’ नेपाली भाषा पछि अहिले हिन्दी भाषामा समेत रिलिज भएको छ । गायक बज्रचार्यको हिन्दी भर्सनलाई भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले प्रचारप्रसार गर्दै छ । हिन्दी भाषामा गीत रिलिजसँगै भारत कै डान्स रियालिटी सो डान्स प्लस फोरमा प्रतियोगीले नेपाली भाषाको मनमगनमा नृत्य गरे

साइकल: दार्जिलिङका चिया मजदुरकाे कथा

दार्जिलिङका चिया मजदुरको जीवनको कथामा बुनिएको गीत ‘साइकल’ रिलिज गरिएको छ। कवि राजा पुनियानीको शब्दमा रहेको ‘साइकल’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो। गीतमा झुमा लिम्बू र समीर शर्माले स्वर दिएका छन् भने पुनियानी र शान्तिला तामाङले फिचरिङ गरेका छन्। म्युजिक भिडियोको निर्देशन पल्लविव राईले

वरिष्ठ कलाकार थापा रहेनन्

बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा बुधवार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित उनको राती २ वजे निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनलाई अन्तिम विदाई गर्न पशुपति आर्यघाटमा आफन्त,

फिल्मको लागि कपाल नै काटीदिईन् नम्रताले, नयाँ अवतारमा यस्ती देखिइन् (भिडियो)

नेपाली सिनेजगतकी ब्युटिफुल र बौद्धिक नायिका भनेर चिनिने नम्रता श्रेष्ठले यसपाली नयाँ फिल्म ‘जाइरा’ का लागि कपाल नै काटीदिएकी छिन्। हरेक चलचित्रमा फरक अवतार र भूमिकामा देखिने उनले सर्वोत्कृष्ट चलचित्र क्लासिक मा दृष्टिविहीन युवतीको भूमिका निभाएकी थिइन्। एक्शन र स्टाइल मा आधारित नम्रताको नयाँ चलचित्र

करोड क्लबमा कार्टुन्ज क्रु, आस्माको भाइरल डान्स झन् भाइरल बन्दै

नेपालका नम्बर वान डान्सीङ क्रु कार्टुन्ज क्रुले एक पछी अर्को सफलता हात पार्दै गइरहेका छन्। यो ग्रुपले गरेको सरोज ओलीसंगको सहकार्यमा दुइटा गीतले भर्खरै करोड क्लबमा प्रवेश गरेको छ। कार्टुनज क्रुको दमदार डान्स रहेको माछीले खाने खोलीको लेउ र जता जता पिरतीको बाटो ले करोडौं

ए मेरो हजुर ३ मा साम्राज्ञी र शालीनमान नहुने, कारण यस्तो (भिडियो)

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा ए मेरो हजुर २ बाट निर्देशनमा हात हालेकी पछिल्लो समयको सफल निर्देशक झरना थापाले ए मेरो हजुर ३ मा शालीन मान बानियाँ र साम्राज्ञी राज्य लक्ष्मी शाह नहुने बताइन्। भदौ देखि फ्लोरमा जाने नयाँ चलचित्र ए मेरो हजुर ३

दीपक राज गिरी बने महँगो कार चढ्ने कलाकार (भिडियो सहित)

नेपाली हाँस्यव्यङ्ग्य विधाका चर्चित कलाकार तथा अहिलेका चलेका चलचित्र निर्देशक तथा अभिनेता दीपक राज गिरी पहिलो महँगो गाडी चढ्ने कलाकार बनेका छन्। गिरीले आजै किनेको हेक्जाको बजार मूल्य करिब ८० लाख रुपैयाँ पर्न आउँछ। यसअघि उनले सिल्भर कलरको सुजुकी डिजायर चढ्दै आएका थिए। १२ वर्ष

३२ लाख लिएर एउटा बिष्कुटको विज्ञापनमा प्रियंका कार्की

प्रियंका कार्की एक नेपाली मोडल तथा अभिनेत्री हुन् । थ्री लभर्सबाट उनले नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी हुन् । नेपाली चलचित्र क्षेत्रमा अभिनेतृ रेखा थापाको हालीमुहाली चलिरहेका बेला पियंका कार्कीको इन्ट्री भयो । त्यो समय थुप्रै नायिका काँचको पर्दामा देखा परे पनि कसैले नायिका थापाको

बलिउडकी बोल्ड एण्ड ब्युटिफुल प्रियंका चोपडाको सुटुक्क विवाह?

काठमाडौं । बलिवुडकी पिसी अर्थात् प्रियंका चोपडा एक बोल्ड, ब्युटिफुल, कन्फीडेन्ट र भर्सटाईल अभिनेत्री हुन्। आफ्नो धमाकेदार अभिनय क्षमता र बोल्ड अन्दाजका कारण आज उनी बलिउडमा मात्र नभई हलिउडमा पनि प्रवेश गरेर चर्चित नायिकाको रुपमा चिन्नीएकी छिन्। पपुलर टेली सिरियल क्वानटिको मार्फत हलिउडमा आफुलाई सक्षम

Facebook
Google+
http://nepalnote.com/nplnote/category/%E0%A4%9A%E0%A4%B2%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%B8%E0%A5%87%E0%A4%B2%E0%A4%BF%E0%A4%AC%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%9F%E0%A5%80">
Twitter