Category Archives: देश

शेयर बजार दोहोरो अङ्कले अोरालो

१४ असोज, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्चका अनुसार शेयर कारोबार सूचक नेप्से १०.४७ बिन्दुले घटेर

निर्णय नसच्याए कालो मोसो दल्छौ : नेविसंघ सभापति क्षेत्री

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघले आफ्नो माग पूरा नभए जुत्ताको माला र कालो मोसो दल्ने चेतावनी दिएको छ । सल्लेरी खबर सँग कुरा गर्दै लुम्बिनी वाणिज्य क्याम्पसका नेविसंघ इकाई सभापति सुरज क्षेत्रीले जुत्ताको माला र कालो मोसो दल्ने चेतावनी दिएका हुन् । साथै

सरकारका काम देखेर दिक्क लाग्न थाल्यो : कम्युनिष्ट पार्टीका नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

असोज १२ काठमाडौँ – बिहीबार संसदको बर्खे अधिवेशनको अन्तिम बैठकमा बोल्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको जताततै खिसिटिउरी भइरहेको र जनतामा ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने परेको छ। जनता काम हेर्न चाहन्छन्, परिणाम हेर्न चाहन्छन् । ‘देश डुब्न लागिसक्यो

भारतीय पेट्रोलियम मन्त्री पाइपलाइन र ग्यास बारे छलफल गर्न नेपालमा

असोज १२ काठमाडौँ – भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानसहितको टोली पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न शुक्रबार नेपाल आएका छन् । आयल निगमका प्रवत्ता वीरेन्द गोइतका अनुसार मन्त्री प्रधानसहितको टोली शुक्रबार साढे ९ बजे नेपाल आइपुगेको हो । अमलेखगन्ज देखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे

जहाँ रातभर नाच्छन् देवता !!!

१२ असोज, भक्तपुर – साँझ ढल्किँदै जान्छ, रात पर्दै जान्छ । रातको अँध्यारामा घरघर र टोलटोलमा बलेका बिजुली बत्तीको उज्यालो छिचोल्दै महाकाली, देवी, भूत भैरव, ख्यां, कवांलगायत विभिन्न देवीदेवता निस्कन्छन् । मुकुट लगाएका, देवीदेवताको पोशाक लगाएका, हातमा खड्ग लिएका, खुट्टामा घुँघट लगाएका, विभिन्न गहना लगाएका देवीदेवताका

नेविसंघले लगाएको ताला अनेरास्ववियुले १ घण्टा नबित्दै फुटाल्यो

नेविसंघले बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको मुलगेट लगायत क्याम्पस भित्र विभिन्न ठाउँमा लगाएको ताला अनेरास्ववियुले १ घण्टा नबित्दै फुटालेको छ । यही असोज १० गते नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले लुम्बिनी वाणिज्य क्याम्पसमा क्याम्पस प्रशासनले मनपरी गरेको भन्दै आगजनी र तोडफोड गरेको थियो ।

के हो त संविधानको विशेषता ?

एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सङ्घीय लोकतान्त्रिक मूल संरचनामा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको व्यवस्था गरिएको छ । विसं

विप्लव प्रवक्तालाई ३ दिनभित्र पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामा राखिरहनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । सर्वोच्चले ३ दिनभित्र बन्दीलाई पनि अदालतमा पेश गर्न आदेश दिएको छ । प्रकाण्डलाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग

राष्ट्रिय गौरवको आयोजना: प्रगति न्यून मात्रै नभई समस्याग्रस्त

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका केही आयोजनाको अवस्था असाध्यै नाजुक रहेको पाइएको छ । पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, कर्णाली करिडोर, कालीगण्डकी करिडोरको काम असाध्यै न्यून रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विभिन्न

सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा कुटिए स्वकीय सचिव

मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले नै कुटपिट गरेका थिए ।  

Facebook
Google+
http://nepalnote.com/nplnote/category/%E0%A4%A6%E0%A5%87%E0%A4%B6/page/2">
Twitter