Category Archives: देश

Dahal

एमालेसँग एकता नभए के गर्ने , जनयुद्ध शब्दलाई के गर्ने भन्ने बारे धारणा राख्दै : प्रचण्ड

नेकपा एमालेसँगको एकता प्रक्रियाले गती लिन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार पार्टी सचिवालय बैठकमा करिब २ घण्टा आफ्नो धारणा राख्दै विकल्पमा पनि सुझाव दिन सचिवालय सदस्यहरुसँग आग्रह गरेका छन् । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बसेको बैठकमा दाहालले माओवादी केन्द्रलाई अब कुन

चार वटा सवारी साधन एक आपसमा ठोक्किदाँ दनदनी आगलागी

धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसीमा चारवटा सवारी साधन एक आपसमा ठोक्किदाँ भएको आगलागीमा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य रहेको छ। मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको

जनकपुरको साँचो भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने तयारी

जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए

Facebook
Google+
http://nepalnote.com/nplnote/category/%E0%A4%A6%E0%A5%87%E0%A4%B6/page/5">
Twitter