Yearly Archives: 2018

दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

काठमाडौं : लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । यो खबर आजको अन्नपूर्ण दैनिक मा छ। संशोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका

गगनको लोकप्रियताबाट डराए कम्युनिस्टहरु, गरे लाज लाग्ने हर्कत

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाको लोकप्रियता दिन प्रतिदिन बढ्न थालेपछि कम्युनिस्टहरुलाई सहिनसक्नुको अवस्था सिर्जना भएको छ । युवा नेता थापाको लोकप्रियताबाट डराएका कम्युनिस्टहरुले चरित्र हत्या हुने गरेर सामाजिक सञ्जालमा फोटोसपबाट गलत तस्बिर बनाएर सेयर गरेका छन् । अर्कै व्यक्तिले राजाको

५० हजार निम्तालु रहेको नेकपाको चियापान आज, यसरी हुनेछ कार्यक्रम

सत्तासीन नेकपाले दसैं, तिहार, नेपाल सम्वत, छठलगातका चाडबाडको उपलक्ष्यमा शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ । राजधानीको भृकुटीमण्डपमा हुने चियापानमा ५० हजारलाई निम्ता गरिएको नेकपाले जनाएको छ । ‘हाम्रो पार्टीले विगतदेखि नै नेपालीले मनाउँदै आएका चाडबाड र साँस्कृतिक पर्वहरूका अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम

नेपाली क्रिकेटको लागि खुशीको खबर : नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवा नजिक

निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) ले सर्वोच्च आदलतमा दायर गरेको मुद्धा फिर्ता लिने प्रक्रिया शुरु गरेको जनाएको छ । आज एक प्रेश विज्ञप्ति जारी गर्दै क्यानका उपाध्यक्ष्य दिवाकर घलेले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले क्यानलाई निलम्बन गरेको र मुद्धाले यसलाई फुकुवा गर्नका लागि केही बाधा गरेकाले सर्वोच्च

दशैं खानपानबारे आयुर्वेद के भन्छ ?

दशैंमा नेपालीको भान्छामा मासु अत्यधिक परिमाणमा पाक्ने गर्छ । यसैगरी चिल्ला मिठाई र रोटी, पिरो र अमीलो अचार धेरै खाने गरिन्छ । मदिराको त खोलो नै बग्छ । खसीको कवाब बनाएर एक दिन हैन, तिन चार दिनसम्म राखेर खाने हाम्रो चलन छ । तर के

एक मुखे रुद्राक्षको दर्शनले नसोचेको धन “लाभ” हुन्छ, कमेन्टमा “ॐ “लेखेर शेयर गर्नुहोस !!

हजुरलाई थाहा छ ? एक मुखे रद्राक्ष को दर्शनले नसोचेको ठाउबाट धन “लाभ” हुन्छ । त्यसैले कमेन्टमा “ॐ“ लेखेर शेयर गर्नुहोस ३ दिन भित्र आकस्मिक धनको योग हुनेछ बेवास्ता गरेमा “अशुभ” हुन सक्ला । एकमुखे रुद्राक्ष यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई

अस्ट्रेलिया जाने सोँचमा हुनुहुन्छ ? यस्तो छ अबको नयाँ चुनाैती

अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ । बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १.६ प्रतिशत रहेको छ । यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग

बुधबारदेखि लिग पुनः शुरु हुँदै

२३ असोज, काठमाडौँ – यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि पुनः शुरु हुँदैछ । ए डिभिजन लिग निर्देशक सञ्जिव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः एक महिनाका

दीपक बज्राचार्यको गीत ‘मनमगन’ हिन्दी भाषा

पप गायक दीपक बज्राचार्यको गीत ‘मनमगन’ नेपाली भाषा पछि अहिले हिन्दी भाषामा समेत रिलिज भएको छ । गायक बज्रचार्यको हिन्दी भर्सनलाई भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले प्रचारप्रसार गर्दै छ । हिन्दी भाषामा गीत रिलिजसँगै भारत कै डान्स रियालिटी सो डान्स प्लस फोरमा प्रतियोगीले नेपाली भाषाको मनमगनमा नृत्य गरे

पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता

२२ असोज, काठमाडौँ – पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिएको छ । पिपिएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले आवश्यक प्रक्रिया पूरा गरेपछि आइसिसीले आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने पिपिएललाई मान्यता

Facebook
Google+
http://nepalnote.com/nplnote/date/2018">
Twitter