Monthly Archives: May 2018

एसएसपी खत्रीलाई पक्रिए सबै रहस्य खुल्छ: गोरे

विराटनगर। सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले मंगलबारको प्रारम्भिक बयानमा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पक्रिए सुन काण्डबारेको धेरै रहस्य खुल्ने बताएका छन् । मंगलबार पक्राउ परेलगत्तै बयानका लागि मोरङ जिल्ला अदालत पु¥याइएका गोरेले प्रहरी वरिष्ठ उपरीक्षक खत्रीलाई पक्राउ गरे सुन काण्डबारेको बाँकी

रोनाल्डो र मेसीलाई मार्ने आईएसआईको धम्की

आतंककारी समूह आईएसआईले रुस विश्वकपका क्रममा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीको हत्या गर्ने धम्की दिएको छ। बेलायती पत्रिका दी सनका अनुसार ग्राफिक फुटेजसहित आईएसआईले रोनाल्डो र मेसीलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो। उक्त भिडियो फुटेजमा दर्शकले भरिएको स्टेडियमभित्र रोनाल्डो र मेसीको टाउको

कसले मार्ला त बाजी

इङ्लिस क्लब लिभरपुल युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइलनको दोस्रो लेगको खेलमा ४–२ ले पराजित भएपनि समग्रमा ७–६ को नतिजासहित लिभरपुलले डिफेन्डिङ च्याम्पियन रियल मड्रिडसँग भिडन्त पक्का गरेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा लिभरपुल ५–२ ले विजयी भएको थियो । तर आफ्नो

फिल्मको लागि कपाल नै काटीदिईन् नम्रताले, नयाँ अवतारमा यस्ती देखिइन् (भिडियो)

नेपाली सिनेजगतकी ब्युटिफुल र बौद्धिक नायिका भनेर चिनिने नम्रता श्रेष्ठले यसपाली नयाँ फिल्म ‘जाइरा’ का लागि कपाल नै काटीदिएकी छिन्। हरेक चलचित्रमा फरक अवतार र भूमिकामा देखिने उनले सर्वोत्कृष्ट चलचित्र क्लासिक मा दृष्टिविहीन युवतीको भूमिका निभाएकी थिइन्। एक्शन र स्टाइल मा आधारित नम्रताको नयाँ चलचित्र

करोड क्लबमा कार्टुन्ज क्रु, आस्माको भाइरल डान्स झन् भाइरल बन्दै

नेपालका नम्बर वान डान्सीङ क्रु कार्टुन्ज क्रुले एक पछी अर्को सफलता हात पार्दै गइरहेका छन्। यो ग्रुपले गरेको सरोज ओलीसंगको सहकार्यमा दुइटा गीतले भर्खरै करोड क्लबमा प्रवेश गरेको छ। कार्टुनज क्रुको दमदार डान्स रहेको माछीले खाने खोलीको लेउ र जता जता पिरतीको बाटो ले करोडौं

आफ्नै जहाज दुर्घटना हुँदा गुमाए छोरा

काठमाडौँ- निशब्द थिए उनी, रुँदारुँदा आँखा सुन्निएका थिए र राता देखिन्थे। आफ्नो सिटपछाडि कच्याककुचक परेको छोराको शव भित्रबाट कालो प्लाष्टिक र बाहिर सेतो कपडा बेरेर राखिएको थियो। त्योसँगै अर्को शव पनि त्यहीँ थियो। आफन्तका अघि आँसु थाम्दै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको हेलिप्याडमा हेलिकप्टरबाट आफूलाई सम्हाल्दै

आफ्नो देशको झन्डा कस्तो छ थाहा नपाउने २ नम्बरका मुख्यमन्त्री , हेर्नुहोस् के के भयो

जनकपुरधाम । जनकपुरमा आयोजित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बोधनको क्रममा विभेदकारी संविधानविरुद्ध आफूहरुको संघर्ष जारी रहेको भनेर बोलेको अभिव्यक्तिको विरोध भएको छ । मुख्यमन्त्री राउतले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं उपत्यकामा वैशाख ३० गते आइतबार सार्वजनिक बिदा हुने भएको छ। मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने भएकोले सरकारले उपत्यकामा बिदा दिने भएको हो। उपत्यकाबाहेक अन्यत्र भने बिदा नहुने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जनाएको छ। सरकारले १४ चैत ०७४ मा नेपाल राजपत्रमा निकालेको सूचनाअनुसार मत्स्येन्द्रनाथको

ए मेरो हजुर ३ मा साम्राज्ञी र शालीनमान नहुने, कारण यस्तो (भिडियो)

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा ए मेरो हजुर २ बाट निर्देशनमा हात हालेकी पछिल्लो समयको सफल निर्देशक झरना थापाले ए मेरो हजुर ३ मा शालीन मान बानियाँ र साम्राज्ञी राज्य लक्ष्मी शाह नहुने बताइन्। भदौ देखि फ्लोरमा जाने नयाँ चलचित्र ए मेरो हजुर ३

नेपाल आइडलकै लागि साउदीबाट आए तर सेलेक्ट नहुँदा यसरी चित्त दुखाए (भिडियो)

नेपाल आइडलकै लागि गुल्मीका राजन/कृष्ण परियार साउदी बाट नेपाल फर्केका हुन्। तर नेपाल आइडलको १४ गते पोखरामा भएको अडिसनमा नछानिए पछी निन्याउरो मुख लगाउंदै फेरी साउदीमै फर्किन लागेका हुन्। पहिलो र दोस्रो राउण्डमा राम्रै संग पास भयो तर तेश्रो राउण्डमा भने उनी असफल भए। तेस्रो

Facebook
Google+
http://nepalnote.com/nplnote/date/2018/05">
Twitter