Monthly Archives: June 2018

रोनाल्डो चम्किदा पोर्चुगल विजयी

विश्वकप २०१८ मा क्रिस्टियानो रोनाल्डोले आफ्नो लय कायम राख्दै गोल गरेपछि पोर्चुगलले बुधबार साँझ मोरक्कोलाई १–० ले हराएको छ । हारसँगै मोरेक्को विश्वकपबाट बाहिरिने पहिलो टिम पनि भएको छ ।   लुजनिकी स्टेडियममा भएको खेलमा सबैको नजर रियल म्याड्रिड स्टार रोनाल्डोमा थियो र उनले आफ्नो प्रशंसकलाई निराश

आकाश बाट खस्यो लेदो सहितको पानी |

सामान्यतया बर्षा याममा आकाशबाट पानी बर्सने समय हो | बिगत केहि दिन देखि मनसुन सक्रिय हुदै केहि दिन बिराई बर्षा भयता पनि असार १ गते राति भने पानीको सट्टा पुरै हिलो (लेदो) बर्सियको छ |   घर बाहिरका फुल, पात, गाडी मोटरसाइकल पुरै हिलै हिलोले

विश्वकप:उद्घाटन खेलमा साउदी अरेबियाबिरुद्ध आयोजक रशियाको शानदार जित

विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी अरेबियालाई ५-० गोल अन्तरले पराजित गरेको छ । खेल सकिन केही मिनेट बाँकी रहँदा पाएकाे फ्रीकिकलाई गाेलमा परिणत गर्दै अलेक्सान्द्र गोलोभिनले रुसलाई  ५-० काे जित दिलाएका हुन् ।  रुसी खेलाडी डेनिस चेरिसेवले  इन्जुरी समयकाे पहिलाे मिनेटमा व्यक्तिगत दोस्रो

चीन भ्रमणमा प्रधानमन्त्रीको कार्यसूची

प्रधानमन्त्री केपी ओलीले म‌ंगलबारदेखि गर्ने चीनको औपचारिक भ्रमणका अधिकांश कार्यसूची निर्धारण भएका छन् । प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय सन्धि सम्झौताको कार्यान्वयनमा केन्द्रित रहने यो भ्रमण नेपालको परिवर्तित राजनीतिक सामाजिक सन्दर्भमा समृद्धितर्फको यात्रालाई सफल बनाउन भौतिक पूर्वाधार निर्माणका केही परियोजनाहरुमा चिनियाँ

नेपाली इतिहासको सम्झन लायक पात्र गौतम बुद्ध, पृथ्वीनारायण शाह र बिपी मात्रै हुन् : बाबुराम भट्टराई (भिडियोसहित)

 ‘यो भूखण्डमा सम्झन लायक पात्रमा पहिलो नम्बरमा सिदार्थ गौतम जो नेपाल भूमिमा जन्मेर आजभन्दा २५०० बर्षअघि विश्वलाई एउटा नयाँ सन्देश दिए उनी महानतम व्यक्ति थिए उनको स्मरण गर्नुपर्छ।दोस्रोमा पृथ्वीनारायण शाहले नेपालको भौगोलीक एकिकरण गर्न जुन योगदान गरे त्यो युगको निम्ति अगुवा व्यक्ति पृथ्वीनारायण शाह हुन।त्यसपछि

वरिष्ठ कलाकार थापा रहेनन्

बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा बुधवार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित उनको राती २ वजे निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनलाई अन्तिम विदाई गर्न पशुपति आर्यघाटमा आफन्त,

२०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त आयोजना गर्ने

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । विश्वकप आयोजना गर्ने मरक्कोको प्रस्तावलाई पछि पार्दै तीन राष्ट्रले सहआयोजक बन्ने सौभाग्य प्राप्त गरेका हुन् । फिफामा भएको मतदानमा अमेरिका, क्यानडा र मेक्सिकोको पक्षमा १ सय ३४ राष्ट्रले मत जाहेर

Facebook
Google+
http://nepalnote.com/nplnote/date/2018/06">
Twitter