Monthly Archives: July 2018

हेर्नुहोस् नेपाल राष्ट्र बैंकले आज (जुलाई २४ मंगलबार २०१८) को लागि तोकेको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (साउन ८ मंगलबार २०७५ अर्थात् जुलाई २४ मंगलबार २०१८) का लागि तोकिएको विदेशी मुद्राको विनिमयदर अनुसार एक डलरको खरिददर मूल्य १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर मूल्य ११० रुपैयाँ ४१ पैसा रहेको छ । त्यसैगरि, युरोपियन एक युरोको खरिददर मूल्य १२८

अनुहारमा मन्जन लगाउँदा हुने यस्तो चमत्कारिक फाइदा, जुन हामीलाई थाहा नहुन सक्छ (विस्तारमा)

मन्जन अर्थात् टुथपेस्ट एक सौन्दर्यको साधन हो जुन अनुसन्धानमा पनि पत्ता लागिसकेको छ। आज हामीले सुन्दरतालाई अझ निखार ल्याउन मन्चनको प्रयोग बारे बताउन गइरहेका छौँ। अनुहार वा छालामा लगाउनको लागि सेतो रङ्गकै मंजन छान्नु आवश्यक छ। विशेषता (Teeth Whitening) अर्थात् दाँतलाई सेतो बनाउने मन्चन प्रयोग

फेरी अध्यक्ष प्रचण्डले गरे यस्तो सनसनीपुर्ण खुलासा

काठमाडौं : सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. गोविन्द केसीको काम अनशन बस्नु भएको र जनताले यसलाई पचाइसकेको बताएका छन्। उनले डा. केसीलाई देखाएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निकृष्ट राजनीति गरेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको

Facebook
Google+
http://nepalnote.com/nplnote/date/2018/07">
Twitter