Monthly Archives: December 2018

बिहिबारको दिन यस्ता कार्य गर्नुहोस् सुभफल हुने छ

एजेन्सी । ज्योतिषशास्त्रका अनुसार बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहिबारको दिन गर्नु उचित मानिँदैन । बृहस्पतिको कृपाले गर्दा सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने भएकाले शास्त्रअनुसार बिहिबारका दिन यस्ता केही काम नगर्दा नै राम्रो हुन्छ । यदि तपाईलाई

दुई वर्षमा बने सय भवन

रामेछाप — ठेक्का पाएर पनि वर्षौंसम्म विकासका योजना अलपत्र पारेको आरोपमा ठूला निर्माण व्यवसायी कालोसूचीमा परेकै बेला रामेछापमा भने एकै निर्माण व्यवसायीले दुई वर्षमा सयवटा भवन निर्माण गरेको छ । जिल्लाका १९ विद्यालयका १ सयभन्दा बढी भवन पुनर्निर्माणको जिम्मा पाएको खानी निर्माण सेवाले दुई वर्षमा उक्त विद्यालयको

तंग्रिँदै गरेका निर्मलाका बुबा भन्छन्- ‘न्याय नपाएर रिसाउँदैमा कोही पागल भइहाल्ने हो र ?’

काठमाडौँ — गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चरपुरकी १३ वर्षीया निर्मला पन्तका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्थामा क्रमश: सुधार हुँदै गएको छ । उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । मंसिर ८ गते अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनी आईसीसीयू वार्ड हुँदै पुरुष उपचार कक्षमा सरेका

विश्व सुन्दरीमा श्रृङ्खलाको सम्भावना

चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागि हुन पुगेकी मिस नेपाल वल्र्ड २०१८ श्रृङ्खला खतिवडा ‘मल्टिमिडिया’ तथा ‘ब्युटी विथ अ पर्पस’को अवार्ड जित्न सफल भएसँगै उत्कृष्ट तीस भित्र सुरक्षित हुँदै उनी यस

मल्टिमिडिया अवार्ड जित्दै नेपाल मिस वर्ल्डको फाइनलमा, बधाई छ श्रृंखलालाई

मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले अन्तत: मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित गरेकी छिन् । मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा

अमेरिकी राष्ट्रपतिमा पहिलो हिन्दु उम्मेदवार हुन सक्ने, नेपाली र भारतीयसँग सहयोग मागिन्

अमेरिकाको राष्ट्रपति पदमा पहिलोपटक एक हिन्दू महिलाले उम्मेदवारी दिने तयारी थालेकी छिन् । अमेरिकाकी प्रथम हिन्दू सांसद तुलसी गबार्डले २०२० को राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन लागेकी हुन् । उनले यस विषयमा अमेरिकामा बसोवास गर्ने नेपाली तथा भारतीय मूलका मतदातासँग राय मागेकी छिन् । ३७ वर्षकी

Facebook
Google+
http://nepalnote.com/nplnote/date/2018/12">
Twitter