प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो

१५ असोज काठमाडौं – नेपाल प्रहरीले ठूलो संख्यामा समावेशी प्रावधान अनुसार भर्नाका लागि विज्ञापन खुलाएको छ । सोमबार खुलेको विज्ञापनमा प्रहरी निरीक्षकका लागि १०८ प्रहरी सहायक निरीक्षकमा ५२४ प्रहरी जवानमा ६२४४ प्रहरी कार्यालय सहयोगी (भान्छे) मा ३२० प्रहरी कार्यालय सहयोगी (हजाम) मा १५ प्रहरी कार्यालय सहयोगी

पशुपतिमा माछापुच्छ्रे बैंकको सहकार्यमा ‘लकर’ र लक्ष्मी बैंकको सहकार्यमा सफा टेम्पो सेवा

४ असोज, काठमाडौँ – पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रुपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ्रे बैंकसँगको सहकार्यमा आजदेखि ‘लकर’ सेवा शुरु गरेको हो । सेवाको शुरु गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री

शेयर बजार दोहोरो अङ्कले अोरालो

१४ असोज, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्चका अनुसार शेयर कारोबार सूचक नेप्से १०.४७ बिन्दुले घटेर

निर्णय नसच्याए कालो मोसो दल्छौ : नेविसंघ सभापति क्षेत्री

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघले आफ्नो माग पूरा नभए जुत्ताको माला र कालो मोसो दल्ने चेतावनी दिएको छ । सल्लेरी खबर सँग कुरा गर्दै लुम्बिनी वाणिज्य क्याम्पसका नेविसंघ इकाई सभापति सुरज क्षेत्रीले जुत्ताको माला र कालो मोसो दल्ने चेतावनी दिएका हुन् । साथै

सरकारका काम देखेर दिक्क लाग्न थाल्यो : कम्युनिष्ट पार्टीका नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

असोज १२ काठमाडौँ – बिहीबार संसदको बर्खे अधिवेशनको अन्तिम बैठकमा बोल्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको जताततै खिसिटिउरी भइरहेको र जनतामा ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने परेको छ। जनता काम हेर्न चाहन्छन्, परिणाम हेर्न चाहन्छन् । ‘देश डुब्न लागिसक्यो

भारतीय पेट्रोलियम मन्त्री पाइपलाइन र ग्यास बारे छलफल गर्न नेपालमा

असोज १२ काठमाडौँ – भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानसहितको टोली पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न शुक्रबार नेपाल आएका छन् । आयल निगमका प्रवत्ता वीरेन्द गोइतका अनुसार मन्त्री प्रधानसहितको टोली शुक्रबार साढे ९ बजे नेपाल आइपुगेको हो । अमलेखगन्ज देखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे

जहाँ रातभर नाच्छन् देवता !!!

१२ असोज, भक्तपुर – साँझ ढल्किँदै जान्छ, रात पर्दै जान्छ । रातको अँध्यारामा घरघर र टोलटोलमा बलेका बिजुली बत्तीको उज्यालो छिचोल्दै महाकाली, देवी, भूत भैरव, ख्यां, कवांलगायत विभिन्न देवीदेवता निस्कन्छन् । मुकुट लगाएका, देवीदेवताको पोशाक लगाएका, हातमा खड्ग लिएका, खुट्टामा घुँघट लगाएका, विभिन्न गहना लगाएका देवीदेवताका

साइकल: दार्जिलिङका चिया मजदुरकाे कथा

दार्जिलिङका चिया मजदुरको जीवनको कथामा बुनिएको गीत ‘साइकल’ रिलिज गरिएको छ। कवि राजा पुनियानीको शब्दमा रहेको ‘साइकल’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो। गीतमा झुमा लिम्बू र समीर शर्माले स्वर दिएका छन् भने पुनियानी र शान्तिला तामाङले फिचरिङ गरेका छन्। म्युजिक भिडियोको निर्देशन पल्लविव राईले

नेविसंघले लगाएको ताला अनेरास्ववियुले १ घण्टा नबित्दै फुटाल्यो

नेविसंघले बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको मुलगेट लगायत क्याम्पस भित्र विभिन्न ठाउँमा लगाएको ताला अनेरास्ववियुले १ घण्टा नबित्दै फुटालेको छ । यही असोज १० गते नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले लुम्बिनी वाणिज्य क्याम्पसमा क्याम्पस प्रशासनले मनपरी गरेको भन्दै आगजनी र तोडफोड गरेको थियो ।

के हो त संविधानको विशेषता ?

एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सङ्घीय लोकतान्त्रिक मूल संरचनामा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको व्यवस्था गरिएको छ । विसं

Facebook
Google+
http://nepalnote.com/page/3">
Twitter